पुनर्जन्म

    सुरेन्द्र प्रसाद लामिछाने रुघा मर्की र खोकीले सिकिस्त भए झैँ भयो गति बिग्रेछ जिब्रोको खानाको संवाद नै गयो। खस्खस गर्छ घाँटीमा गतिलै बस्तु पो छ कि? निस्किदैन कतै पाखा जिब्रो पो बरु खस्छ कि! तातियो शरीर सारा पसिना पसिना भयो पसिनासँग हड्डीको तागत मिसियो गयो। तैपनि भार भारी छ गर्दा शरीर हल्चल एकान्तबासमा … Continue reading पुनर्जन्म